
७ मंसिर काठमाडौँ / प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रम सुरू भएको छ । आइतबार राष्ट्रिय सभागृहमा बैठक सुरू भएको हो । पार्टी घोषणा कार्यक्रमको अध्यक्षता सन्तोष परियारले गरेका छन् । कार्यक्रममा बाबुराम भट्टराई, जनार्दन शर्मा लगायत नेता कार्यकर्ताहरू उपस्थित रहेका छन् ।