२०८२ मंसिर २४, मंगलबार

पुनः निर्माणको माग

हेटौँडामा भत्किएका घरहरू पुनः निर्माणको माग

हेटौँडा उपमहानगरपालिका अन्तर्गतका दुई राजमार्ग क्षेत्रमा भत्किएका घरहरू पुनः निर्माणको माग गर्दै
हेटौँडामा भत्किएका घरहरू पुनः निर्माणको माग

२२ मङ्सिर, हेटौँडा /  हेटौँडा उपमहानगरपालिका अन्तर्गतका दुई राजमार्ग क्षेत्रमा भत्किएका घरहरू पुनः निर्माणको माग गर्दै सोमबार पीडित घरधनी र व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गरेका छन्।

सर्वोच्च अदालतले मंसिर १९ गते नै सडक विस्तार रोक्न आदेश दिएको भए पनि सडक डिभिजन कार्यालय हेटौँडाले उक्त आदेशको बेवास्ता गर्दै घर भत्काएको र क्षति पुगेपछि मात्र काम रोकेको भन्दै पीडितहरू आन्दोलित भएका हुन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस