२०८२ चैत्र ६, शुक्रबार

झण्डा दिवस

आज पुष १ गते आठौँ राष्ट्रिय झण्डा दिवस मनाइदैँ

संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा झण्डा दिवस मनाइएको छ।
आज पुष १ गते आठौँ राष्ट्रिय झण्डा दिवस मनाइदैँ

पुष १, काठमाडौँ /  संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा मंगलबार आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउँदै आएको छ। यसै अवसरमा आज काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस