२०८२ माघ ३, शुक्रबार

जेन–जी सहिद परिवार

प्रधानमन्त्री कार्यालयमा धर्ना बस्दै जेन–जी सहिद परिवार

जेन–जी सहिद परिवार यतिबेला प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि टाउकोमा कालोपट्टी बाँधेर धर्ना बसेका छन् ।
प्रधानमन्त्री कार्यालयमा धर्ना बस्दै जेन–जी सहिद परिवार

माघ २, काठमाडौँ / जेन–जी सहिद परिवार यतिबेला प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि  धर्ना बसेका छन् । सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै उनीहरु धर्ना बसेका हुन् ।

उनीहरुले प्रधानमन्त्री कार्यालय परिसरमा सहिदहरूको तस्बिर अङ्कित ब्यानरमा राखेर आफ्ना माग तत्काल पुरा हुनुपर्ने माग राखेका छन् । उनीहरुको मुख्य माग मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन होओस् भन्ने रहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस