२०८२ माघ ९, बिहिबार

बालेन

बालेनले उम्मेदवारको टिकट जनकपुरमा लिए

बालेनले झापा–५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् ।
बालेनले उम्मेदवारको टिकट जनकपुरमा लिए

माघ ५, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा–५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् । उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन् । लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए ।

यो पनि

ताजा अपडेट

२ दिन अघि

ओली झापा पुगे

यो साताको प्रचलित

खोजी गर्नुहोस