२०८२ माघ १०, शुक्रबार

आशिका तामाङ

रास्वपा उम्मेदवार आशिका तामाङ विवादमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेकी आशिका तामाङ विवादमा तानिएकी छिन् ।
रास्वपा उम्मेदवार आशिका तामाङ विवादमा

माघ ९, काठमाडौं / आशिका तामाङ विवादमा तानिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट धादिङ निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी आशिका तामाङ विरुद्ध बिहीबार एक समुह उजुरी दिन निर्वाचन कार्यालय धादिङ पुगेपछि विवादमा तानिएकी हुन् ।

उनको सचिवालय स्रोतका अनुसार “हिजो एक समूह आशिकासँग जर्मनको पीआर रहेको भन्दै उजुरी दिन पुगेको थियो । तर, प्रमाण नपुगेपछि फर्कियो । आशिकासँग पीआर छैन, टीआर मात्रै हो । निर्वाचन कार्यालयले उम्मेदवार बन्न योग्य भनिसकेको छ,”

आशिकाको स्थायी ठेगाना धादिङको गजुरी गाउँपालिकाको मलेखु रहेको सचिवालयले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस