२०८२ फागुन ३०, शनिबार

प्रतिनिधि सभा समानुपाती एमाले

एमालेको समानुपातिक सुचिको नाम टुंगो लगायो

समानुपातिक सदस्य
एमालेको समानुपातिक सुचिको नाम टुंगो लगायो

३० फागुन, धादिङ / नेकपा एमालेको सचिवालय बैठकले समानुपातिक सूची मा रहेका प्रतिनिधि सभा सदस्यहरूको नाम टुङ्गाएको छ। आज बसेको सचिवालय बैठकले महिला जनजाति सबै कलस्टर गरी १६ जना प्रतिनिधि सभा सदस्यको नाम लिस्ट फाइनल गरेको हो।

जनजाति (४ जना)
महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ

पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य

खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• यशाेदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :
• गुरु प्रसाद बराल
• पुष्पराज कंडेल

थारु (१ जना)
• कृपाराम राणा (पुरुष)

दलित (२ जना)
महिला :
• विष्णुमाया वी.के.
• निता घतानी

मधेसी (३ जना) महिला

महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव

पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :
• साजिदा सिद्दीकी

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस