२०८३ भाद्र २५, बिहिबार

बाढीपीडितको खोज उद्धार र राहत

बाढीपीडितको खोज, उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बाढीपीडितको खोज उद्धार र राहत
बाढीपीडितको खोज, उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

भाद्र २५ काठमाडौं । बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ।

बैठकमा बाढीबाट भएको क्षति, प्रभावितको अवस्था तथा तत्काल उद्धार र राहतका लागि गर्नुपर्ने कामबारे छलफल हुने जनाइएको छ। साथै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनर्स्थापनाका विषयमा समेत आवश्यक निर्णय हुन सक्नेछ।

बाढीका कारण विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भइरहेका बेला सरकारले खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस