२०८३ कार्तिक १८, मंगलबार

आजको सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य बढ्यो, तोलामा ७०० रुपैयाँ वृद्धि

सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, प्रतितोला २ लाख ७५ हजार
नेपाली बजारमा सुनको मूल्य बढ्यो, तोलामा ७०० रुपैयाँ वृद्धि

१७ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार ७७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, आज १० ग्राम चाँदीको मूल्य ३ हजार १५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस