२०८३ कार्तिक १८, मंगलबार

दुई सातापछि प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

आज मन्त्रिपरिषद् बैठक बस्दै, अपराह्न ४ बजेका लागि बोलाइयो

आज मन्त्रिपरिषद् बैठक बस्दै, अपराह्न ४ बजेका लागि बोलाइयो
आज मन्त्रिपरिषद् बैठक बस्दै, अपराह्न ४ बजेका लागि बोलाइयो

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

करिब दुई सातापछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक विषय तथा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ । बैठकका एजेन्डाबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस