
१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।
करिब दुई सातापछि मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री बालेन शाहले अपराह्न ४ बजेका लागि बैठक बोलाएका थिए ।