२०८३ मंसिर ६, शनिबार

आइतबार जयशंकरसँग भेट, सोमबार मोदीसँग वार्ता र राष्ट्रपतिसँग शिष्टाचार भेट

बालेनको भारत भ्रमणको कार्यतालिका सार्वजनिक, मोदीसँग सोमबार भेटवार्ता

४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाँदैछन् ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको नयाँ दिल्ली भ्रमणका क्रममा हुने भेटघाट तथा कार्यक्रमबारे जानकारी गराएको हो ।

कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः१५ बजे नयाँ दिल्ली पुग्नेछन् । सोही दिन साँझ ६ बजे उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन् । उक्त भेट होटल ताजमहलमा हुने तय भएको छ । आइतबारका लागि त्यसबाहेक प्रधानमन्त्री शाहको अन्य औपचारिक कार्यक्रम राखिएको छैन ।

सोमबार बिहान १० बजे प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नेछन् ।

सोमबार मध्याह्न १२ः२५ बजे दुवै प्रधानमन्त्रीबीच सहमति तथा सम्झौताहरू आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ ।

त्यसै दिन दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री शाह दिउँसो ४ः५० बजे नयाँ दिल्लीबाट नेपाल फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण तालिका

मंसिर ६ गते, आइतबार

  • दिउँसो ३ः१५ बजे : नयाँ दिल्ली आगमन
  • साँझ ६ बजे : भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता (होटल ताजमहल)

मंसिर ७ गते, सोमबार

  • बिहान १० बजे : राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत तथा भेटघाट
  • त्यसपछि : राजघाटस्थित महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली
  • त्यसपछि : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता
  • मध्याह्न १२ः२५ बजे : सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन
  • दिउँसो ३ः१५ बजे : भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता
  • दिउँसो ४ः५० बजे : नयाँ दिल्लीबाट नेपाल प्रस्थान
५

पत्रको भाषा नमिलेपछि सर्वोच्चले प्रहरी प्रधान कार्यालयमा पुनः पत्र पठायो४ मंसिर, काठमाडौं । प्रहरी प्रधान कार्यालयले पत्र बुझ्न अस्वीकार गरेपछि सर्वोच्च अदालतले भाषा संशोधन गर्दै पुनः पत्र पठाएको छ । निर्वतमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । साथै विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश दिएको थियो । उक्त आदेशअनुसार सर्वोच्च अदालत प्रशासनले बिहीबार सूचना म्याद जारी गरिएको पत्र प्रहरी प्रधान कार्यालय पठाएको थियो । अदालतका शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले हस्ताक्षर गरेको पत्रमा बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको थियो । पत्रमा ‘नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीमार्फत प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंको नाउँमा जारी भएको सूचना म्याद’ भन्ने भाषा उल्लेख गरिएको थियो । तर, पत्रको भाषा नमिलेको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार उक्त पत्र बुझ्न अस्वीकार गरेको थियो । त्यसपछि सर्वोच्च अदालतले शुक्रबार पत्रको भाषा संशोधन गरी पुनः पठाएको हो । संशोधित पत्रमा यसअघि उल्लेख गरिएको ‘बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसी’ भन्ने वाक्यांश हटाएर ‘अहिले बढुवा गरिएको प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी’ उल्लेख गरिएको छ । पत्रको भाषामा गरिएको संशोधनपछि सर्वोच्च अदालतले प्रहरी प्रधान कार्यालयमा पुनः पत्र पठाएको हो ।

यो पनि

ताजा अपडेट

१ दिन अघि

यो साताको प्रचलित

खोजी गर्नुहोस