२०८३ भाद्र २६, शुक्रबार

समाचार

समाचार

युवा संघको भेलामा झडप, श्रेष्ठ र पौडेल घाइते

२४ वैशाख काठमाडौँ  / पोखरा नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता कार्यकर्ताबिच झडप भएको छ । झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ । गणेश तिमिल्सिना र पदम...  विस्तृतमा

पाकिस्तानी गोलीबारीबाट कश्मीरमा मारिए १० भारतीय

२४ वैशाख काठमाडौं / एक शीर्ष भारतीय सैन्य अधिकारीले सीमापार गोलाबारीबाट मारिएका...  विस्तृतमा

शर्मिलाले प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै

२४ वैशाख काठमाडौँ /  ‘लभ लभ लभ, आमा, परस्त्री’ जस्ता फिल्म निर्माण गरेकी निर्माता शर्मिला...  विस्तृतमा

मोदीको क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण स्थगित

२४ वैशाख काठमाडौं  / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न क्रोएसिया, नेदरल्यान्ड्स र...  विस्तृतमा

भारतीयकाे आक्रमणबाट २६ पाकिस्तानीको मृत्यु, ४६ जना घाइते

२४ वैशाख काठमाडौं / भारतले गए राति पाकिस्तानमा गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २६...  विस्तृतमा

मुक्तिनाथको शीरमा तीन धार्मिक सम्पदा फेला

२४ वैशाख काठमाडौँ / मुस्ताङ जोमसोम प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर माथिको शीर...  विस्तृतमा

चीन – पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक

२४ वैशाख काठमाडौं / चीनले पाकिस्तानमा भारतले गरेको सैन्य कारबाहीप्रति खेद व्यक्त गरेको छ ।...  विस्तृतमा

सुनको मूल्य तोलामा १ हजार ७०० बढ्यो

२४ वैशाख काठमाडौँ / बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी...  विस्तृतमा

बाथरूममा लडेर अध्यक्ष प्रचण्ड घाइते

२४ वैशाख काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका...  विस्तृतमा

बोलेरो दुर्घटना ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर

२४ वैशाख काठमाडौँ  / मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस