२०८३ भाद्र २५, बिहिबार

पहिरोको कारण अवरुद्ध पूर्ण संचालन

पहिरोको कारण अवरुद्ध त्रिभुवन राजपथ संचालनमा

पहिरोको कारण अवरुद्ध पूर्ण संचालन
पहिरोको कारण अवरुद्ध  त्रिभुवन राजपथ संचालनमा

भाद्र २५ धादिङ ।गए राति परेको वर्षको कारण पहिरो जादा अवरुद्ध भएको त्रिभुवन राजपथ पुनः सञ्चालनमा आएको छ। सडकमा खसेको पहिरो हटाएपछि राजपथमा यातायात सञ्चालनमा आएको हो।

drishtinepal

पहिरोका कारण केही समय सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन प्रभावित भएका थिए। पहिरो हटाएपछि अहिले राजपथ हुँदै सवारीसाधन आवतजावत गर्न थालेका छन्।

वर्षाका कारण सडक क्षेत्रमा पुनः पहिरो खस्न सक्ने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस