२०८३ जेष्ठ १३, बुधबार

बन्द उधोगको छुट दिने अधिकार आफुसंग नहुदा बेरुजु बढ्यो : नगरप्रमुख आचार्य

बन्द उधोगको छुट दिने अधिकार आफुसंग नहुदा बेरुजु बढ्यो : नगरप्रमुख आचार्य

धुनिवेशि नगरपालिकाले मंगलवार दिएको एक दिने कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नु हुँदै भन्नू भयो उधोग छैनन् तर कर भने बढेको बढै छ बन्द उधोग भए पनि कर छुट गरेर असुल गर्ने नगरपालिकालाई अधिकार नभएको नगर प्रमुख आचार्यले भन्नु भयो । करिव ३० देखि ३२ वटा ईट्टा भट्टा उधोग भएको धुनिवेशी नगरपालिकामा हाल १२,१३ वटा भटटा मात्र छन् कोभिडको कारण राज्यले पनि कर उठाउन टाइट गरेन हामिले पनि गरेनौ २०७७-०७८ सम्म आउदा अधिकांश भट्टा उधोगहरु कोभिडको कारण बन्द भए बन्द भएको उधोगको कर उटाउन पनि जान सकिएन अहिले एउटा भट्टाको कर २० देखि २२ लाख असुल गर्नु पर्ने छ ।

drishtinepalबन्द उधोगको कर छुट दिएर असुल गर्ने अधिकार नगरपालिका संग नहुदा महालेखा परिक्षाबाट सधै आउने बेरुजुले नगरपालिकालाई समस्या हुँदै आएको नगर प्रमुख आचार्यले बताए । गल्छी कर कार्यालयबाट आउनु भएका कर कार्यालय प्रतिनिधिहरुले कर बिषयमा जानकारी दिनुभएको थियो ।
एक दिने कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा नगर उप प्रमुख सुरज उप्रेती उधोगी ब्यबसायीहरुको सहभागी रहेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस