२०८२ अषाढ १७, मंगलबार

हेभी इक्विपमेन्ट व्यवासायी महासंघ उपाध्यक्षमा सुनिल थापा सर्वसम्मत चयन

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको उपाध्यक्ष पदमा सुनिल थापा सर्वसम्मत चयन हुनु भएको छ ।
हेभी इक्विपमेन्ट व्यवासायी महासंघ उपाध्यक्षमा सुनिल थापा सर्वसम्मत चयन

१९ बैषाख, काठमाण्डौ / नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको उपाध्यक्ष पदमा सुनिल थापा सर्वसम्मत चयन हुनु भएको छ ।

काठमाण्डौमा सम्पन्न छैटौं साधारण सभाबाट थापा उपाध्यक्षमा चयन हुनु भएको हो । धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ९ हाल काठमाण्डौ कलंकी रहेर व्यवसाय गर्दै आउनु भएको छ ।

अध्यक्षमा उमाकान्त शर्मा वरिष्ठ उपाध्यक्षमा शुरेशस खत्री महासचिव मेजर शम्सेर कुवर उपमहासचिव यादवलाल श्रेष्ठ सचिव शेर वहादुर कुवर कोषाध्यक्षमा भरत भण्डारी लगाएत सम्पुर्ण कार्यसमिति पदाधिकारी सर्वसम्मत चयन हुनु भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस