२०८२ श्रावण ५, आईतबार

च्यासल पुगिन् विद्या भण्डारी, ओलीसँग भेट्ने

च्यासल पुगिन् विद्या भण्डारी, ओलीसँग भेट्ने
च्यासल पुगिन् विद्या भण्डारी, ओलीसँग भेट्ने

४ साउन, काठमाडौं  / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छिन् । उनी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने च्यासल पुगिसकेका छैनन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर पर धकेलिएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस