८ असोज काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता हुने भएको छ । मन्त्रपरिषद् स्रोतले दिएको जानकारीअनुसार राष्ट्रपति भेट्न प्रधानमन्त्री कार्की आज दिउँसो १२ बजे राष्ट्रपतिको कार्यालय (शीतल निवास) पुग्ने कार्यक्रम छ ।