२०८२ मंसिर १७, मंगलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

१६ मंसिर काठमाडौँ / नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ३ हजार ५३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार सामान्य बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस