२०८२ मंसिर १८, बुधबार

विद्यालय व्यवस्थापन समिति गठन

विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन भइरहेको

विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन भइरहेको छ।
विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन भइरहेको

१७ मंसिर, काठमाडौं /  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन भइरहेको र उक्त समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् ।

पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको मन्त्री पुनले बताए । शिक्षामन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकालाई चेतावनी दिएका छन् । मन्त्रालयले तत्काल समिति गठन गर्न निर्देशन दिँदै सो निर्देशन पालना नगरेमा संघीय अनुदान रोक्का गरिने जनाएको छ र पीडित अभिभावकलाई समेत जानकारी दिन आग्रह गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस