
माघ ६, काठमाडौं /आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गराएका छन् । उनीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजु पाण्डेलाई उम्मेदवार बनाएको छ।