२०८२ फागुन ३०, शनिबार

विद्युतको महसुल बढ्ने

विद्युतको महसुल १.५% बढ्ने

विद्युत महसुल
विद्युतको महसुल १.५% बढ्ने

३० फागुन धादिङ / भारतबाट निर्यात गरेको विद्युतको मूल्य १.५% बढ्ने भएको छ चैत्र १७ गतेदेखि सो मूल्य लागू हुने बताइएको छ। मध्यपूर्वमा भएको युद्धले नेपालमा असर पर्दै गएको छ । खाना पकाउने ग्यास लगायत पेट्रोलियम पदार्थ अभाव सिर्जना हुने संकेत हुँदाहुँदै विद्युतको महसुल पनि बढ्ने भएपछि जनतामा फेरि निराश छाएको छ। नेपालमा भएको विद्युत वर्षयाममा पुग्ने भएपनि हिउँद लागेपछि छिमेकी देश भारतसँग निर्यात गर्नुपर्ने नेपालको बाध्यता रहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस