२०८३ कार्तिक ८, शनिबार

मुख्य समाचार

मुख्य समाचार

रास्वपालाई भोट माग्ने प्रहरी हवल्दारलाई कारबाही

माघ २३, काठमाडौं / सामााजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट मागेपछि पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेललाई कारबाही प्रक्रियाअघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार पटेलले राजनीतिक दलको प्रचार गर्दै भोट मागेका थिए ।...  विस्तृतमा

दुर्गा प्रसाईं फेरी पक्राउ

माघ २३, काठमाडौं / राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक...  विस्तृतमा

रौतहटमा हिजो भएको दुर्घटनाको बारेमा बोल्यो रास्वपा

माघ २३, काठमाडौँ / रौतहटमा ४ वर्षीय बालिकाको निधनको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...  विस्तृतमा

झापामा एक व्यक्तिको ‘सिरिन्ज आक्रमण’ बाट मृत्यु

माघ २३, झापा / झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा ‘सिरिन्ज आक्रमण’ बाट स्थानीय खेम ढकालको...  विस्तृतमा

बैतडीमा १३ जनाको मृत्यु हुँदा पुर्चौडी नगरपालिकाले दियो शोक बिदा

माघ २३, बैतडी / हिजो बैतडीमा १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दुःख व्यक्त गर्दै...  विस्तृतमा

सर्लाहीमा ५–६ जनाको समूहद्धारा लघुवित्त संस्थामा लुटपाट

माघ २२, सर्लाही / सर्लाहीको लालबन्दीस्थित एक लघुवित्त वित्तिय संस्थामा कर्मचारीमाथि छुरा...  विस्तृतमा

रौतहटमा रास्वपा उम्मेदवारको गाडीको ठक्करले बालिकाको मृत्यु

माघ २२, रौतहट / रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा जिल्लाको इशनाथ...  विस्तृतमा

रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले द्धारा साइबर ब्युरोमा उजुरी

माघ २२, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तनहुँ १ का उम्मेदवार स्वर्णिम...  विस्तृतमा

पुष्पकमल दाहालले कुनै पनि दलसँग चुनावी तालमेल नहुने बताए

माघ २२, काठमाडौँ / नेकपाका संयोजक पुष्पकमल दाहालले अब कुनै दलसँग चुनावी तालमेल नहुने बताएका...  विस्तृतमा

प्रधानमन्त्रीलाई भेट्न ओली आज बिहान बालुवाटार पुगे

माघ २०, काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस