२०८३ कार्तिक ८, शनिबार

मुख्य समाचार

मुख्य समाचार

बौद्धमा एउटै घरबाट १ करोड बढीका गरगहना चोरी

माघ २१, काठमाडौं / काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालमा एउटै घरबाट एक करोड रुपैयाँभन्दा बढीका गरगहना चोरी भएको छ । टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरीको भएको हो । मंगलबार दिउँसो कपडा धोएर छतमा सुकाउन गएको मौकामा ती गरगहनाहरू...  विस्तृतमा

पूर्वमन्त्री गुप्ताको मुद्दामा सुनुवाइ हुँदै

माघ २१, काठमाडौँ / लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेशले थुनामा रहेका...  विस्तृतमा

पेस्तोलसहित ३ जना ललितपुरबाट पक्राउ

माघ २१, काठमाडौँ / सशस्त्रको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले मंगलबार ललितपुरबाट...  विस्तृतमा

निर्वाचन प्रहरीको भिरबाट लडेरे मृत्यु

माघ २१,बैतडी / एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । बैतडी दशरथचन्द नगरपालिका ४...  विस्तृतमा

आजको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य बीमा समस्याबारे छलफल हुने

माघ २१, काठमाडौं / प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न बुधबार...  विस्तृतमा

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने प्रधानमन्त्रीको भनाई

माघ २०, नवलपरासी / प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिएमा हिमाली जिल्लामा दोस्रो...  विस्तृतमा

निर्वाचन आयोगले काठमाडौं महानगरलाई सोध्यो स्पष्टीकरण

माघ २०, काठमाडौं / निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन...  विस्तृतमा

धनकुटामा १७ जनामा १२ उम्मेदवारले छुट्टै बैंक खाता खोल्न आनाकानी

माघ २०, धनकुटा / धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका १७ मध्ये १२ जना...  विस्तृतमा

बालेन शाहले झापाका सुकुम्वासी बस्तीबाट थाले दोस्रो चरणको घरदैलो अभियान

माघ २०, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापाका...  विस्तृतमा

मतदाता परिचय पत्र नभए पनि सरकारी कागजातमध्ये कुनै एक भएमा मतदान गर्न पाइने

माघ २०, काठमाडौं / निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस