२०८३ बैशाख ९, बुधबार

राष्ट्रियसभा अधिवेशन

राष्ट्रियसभा अधिवेशन भोली देखी अन्त्य

फागुन–१ गते देखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ ।
राष्ट्रियसभा अधिवेशन भोली देखी अन्त्य

माघ २९, काठमाडौँ / फागुन–१ गते देखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१०–२६ को सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको हो । संसद् सचिवालयका अनुसार नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधि सभा र नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य सम्मिलित दुवै सभाको बैठक अबअर्को अधिवेशनमा सँगै बस्ने छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस