२०८२ अषाढ १९, बिहिबार

विधान महाधिवेशनले विधि बनाउछ,राष्ट्रिय महाधिवेशनले नेतृत्व चुन्छ बहस अन्त नमोडौं –गौतम

विधान महाधिवेशनले विधि बनाउछ,राष्ट्रिय महाधिवेशनले नेतृत्व चुन्छ बहस अन्त नमोडौं –गौतम

१९ असार काठमाडौं / नेकपा एमालेका स्थाई समिति सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशन नीति र विधि बनाउने थलो भएकोले बहस अन्त नमोड्न आग्रह गर्नु भएको छ ।

एमालेमा जारी नीति र नेतृत्वको बहसका सन्दर्भमा सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै गौतमले यस्तो उल्लेख गर्नु भएको हो । गौतमले विधान महाधिवेशनबाट पारित बिधील अनुसार राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन हुने बताउनु भएको छ ।

’विधान महाधिवेशन : विधि र नीति निर्माण गर्ने थलो हो, नेतृत्व निर्माण गर्ने थलो होईनझ गौतमले लेख्नु भएको छ ’पारित विधि र नीति अनुसार राष्ट्रिय महाधिवेशनवाट तत् अनुरुप नेतृत्व निर्माण गरिनेछ । वहशलाई अन्यत्र नमोडौं ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस