२०८२ अषाढ २१, शनिबार

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध

२१ असार काठमाडौं /  पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । माथिबाट आएको पहिरोले सडक पुर्दा राजमार्ग अवरुद्ध भएको हो । जाजरकोट छेडागार्ड नगरपालिका–३ दखेरी भिर गिट्टिखोलास्थित सडकमा बिहान ८ : २० बजे पहिरो गएको प्रहरीले जनाएको छ । सडक पूर्णरूपमा अवरुद्ध हुँदा सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस