२०८३ आश्विन १६, शुक्रबार

नागढुङ्गाबाट भन्सार छलीको सामान बरामद

नागढुङ्गा चेकपोस्टबाट १५ बोरा घडीसहित भन्सार छलीको सामान बरामद

प्रहरी

१६ असोज, काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा सुरुङमार्गको चेकपोस्टबाट भन्सार छलीको सामान बरामद गरेको छ । बिहीबार बिहान वीरगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसबाट १५ बोरा घडी, ४ कार्टुन अमूल चिज, ३ कार्टुन अमूल क्रिम र १...  विस्तृतमा

निर्वाचन प्रहरी

निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन

निर्वाचन प्रहरी पोशाक खरिद

१६ असोज, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीका लागि खरिद गरिएको पोशाकबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ । शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय उपसमिति गठन...  विस्तृतमा

नेशनल मेडिकल कलेज

नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर ‘गोरखधन्दा’ चलिरहेको छ : रहबर अन्सारी

रास्वपा सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर ‘गोरखधन्दा’ चलिरहेको आरोप लगाएका छन् ।

१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर ‘गोरखधन्दा’ चलिरहेको आरोप लगाएका छन् । अन्सारीले मेडिकल कलेजमा बिरामीको उपचार तथा सेवासँग सम्बन्धित गतिविधिमाथि प्रश्न...  विस्तृतमा

नागढुङ्गा चेकपोस्टबाट १५ बोरा घडीसहित भन्सार छलीको सामान बरामद

नागढुङ्गा चेकपोस्टबाट १५ बोरा घडीसहित भन्सार छलीको सामान बरामद

१६ असोज, काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा सुरुङमार्गको चेकपोस्टबाट...  विस्तृतमा




महिला कबड्डीमा नेपाल भारतसँग पराजित, कास्य पदकमा सीमित

९ असोज, काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भएको हो । भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो भने...  विस्तृतमा

आत्म हत्या प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु

कात्तिक ७/ काठमाण्डाै, पेट्रोल छर्केर आत्म हत्याको प्रयास गरेकी नितु पौडेलको वर्न अस्पताल किर्तिरमा उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १ गते नितु पौडेलले अनामनगर स्थित बाबुल गिरी...  विस्तृतमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस