२०८३ आश्विन १६, शुक्रबार

दुर्घटना समाचार

सिरहामा टिपरले ईभीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, पाँच घाइते

सिरहामा टिपर दुर्घटना

१६ असोज, सिरहा । सिरहाको कर्जन्हामा टिपरले यात्रुवाहक विद्युतीय गाडी (ईभी)लाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत...  विस्तृतमा

त्रिवि सभा बैठक

त्रिवि सभा बैठक विवादमा, १६ सदस्यलाई जानकारी नै नदिइएको आरोप

त्रिवि सभा

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा बैठक विवादमा परेको छ । अझै केही सिनेटर नियुक्त हुन बाँकी रहेको तथा केही सभा सदस्यलाई जानकारी नै नदिई बैठक बोलाइएको भन्दै सभाको औचित्यमाथि प्रश्न उठेको हो । त्रिवि सभा विश्वविद्यालयको नीति तथा कार्यक्रम...  विस्तृतमा

नागढुङ्गाबाट भन्सार छलीको सामान बरामद

नागढुङ्गा चेकपोस्टबाट १५ बोरा घडीसहित भन्सार छलीको सामान बरामद

प्रहरी

१६ असोज, काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा सुरुङमार्गको चेकपोस्टबाट भन्सार छलीको सामान बरामद गरेको छ । बिहीबार बिहान वीरगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसबाट १५ बोरा घडी, ४ कार्टुन अमूल चिज, ३ कार्टुन अमूल क्रिम र १...  विस्तृतमा

सिरहामा टिपरले ईभीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, पाँच घाइते

सिरहामा टिपरले ईभीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, पाँच घाइते

१६ असोज, सिरहा । सिरहाको कर्जन्हामा टिपरले यात्रुवाहक विद्युतीय गाडी (ईभी)लाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको...  विस्तृतमा




महिला कबड्डीमा नेपाल भारतसँग पराजित, कास्य पदकमा सीमित

९ असोज, काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भएको हो । भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो भने...  विस्तृतमा

आत्म हत्या प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु

कात्तिक ७/ काठमाण्डाै, पेट्रोल छर्केर आत्म हत्याको प्रयास गरेकी नितु पौडेलको वर्न अस्पताल किर्तिरमा उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १ गते नितु पौडेलले अनामनगर स्थित बाबुल गिरी...  विस्तृतमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस