२०८२ मंसिर १६, सोमबार

मुख्य समाचार

मुख्य समाचार

बाराको सिमरामा आजनि जेनजी युवाको प्रदर्शन

४ मंसिर, काठमाडौं / बाराको सिमरामा आज पनि प्रदर्शन भइरहेको छ । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज बिहीबार पनि प्रदर्शन भएको छ । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश नै जारी गरेको थियो । बेलुकीपछि भने स्थिति शान्त...  विस्तृतमा

सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

४ मंसिर काठमाडौँ / नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । गत बिहीबारबाट...  विस्तृतमा

एन्फा गेट अगाडि ए डिभिजन क्लबको शान्तिपुर्ण प्रदर्शन

४ मंसिर काठमाडौं / ए डिभिजन फुटबल क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय अगाडि...  विस्तृतमा

सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए अभियान

४ मंसिर, काठमाडौं /  हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश...  विस्तृतमा

संवैद्यानिक रुपमा सरकार हटाउने कुनै प्रावद्यान नभएपछि जेन जीको नाममा आतंक मचाए : पृथ्वी सुब्बा गुरुङ्

३ मंसिर काठमडौँ / लोकतान्त्रिक आदिवासि जनजाती माहासंघ नेपालले गरेको एक कार्यक्रममा पूर्व...  विस्तृतमा

कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन

३ कात्तिक, काठमाडौं / स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश उल्लङ्घन गर्दै युवाहरूले बाराको...  विस्तृतमा

दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो– हिंसा भड्काउन अभिव्यक्ति दिने छुट कसैलाई छैन

३ मंसिर, काठमाडौं / मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति १२ बजेतिर भक्तपुरको मध्बयपुर...  विस्तृतमा

एमाले र जेनजी प्रदर्शनको झपड पछि सिमरामा कर्फ्यु आदेश

३ मंसिर बारा / नेकपा एमाले महासचिव शंकर पोखरेल बारामा जाने भएपछि सिमरामा प्रदर्शन भएको छ ।...  विस्तृतमा

बारामा एमाले र जेनजी युवाबीच झडप

३ कात्तिक, काठमाडौं /  नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको...  विस्तृतमा

मनोज भट्टलाई समाज कल्याण परिषदमा सदस्यसचिवको जिम्मेवारी

३ मंसिर, काठमाडौं / सरकारले समाज कल्याण परिषद्को सदस्यसचिवमा कञ्चनपुरका मनोज भट्टलाई नियुक्त...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस