२०८३ आश्विन १६, शुक्रबार

नेशनल मेडिकल कलेज

नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर ‘गोरखधन्दा’ चलिरहेको छ : रहबर अन्सारी

रास्वपा सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर ‘गोरखधन्दा’ चलिरहेको आरोप लगाएका छन् ।

१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर ‘गोरखधन्दा’ चलिरहेको आरोप लगाएका छन् । अन्सारीले मेडिकल कलेजमा बिरामीको उपचार तथा सेवासँग सम्बन्धित गतिविधिमाथि प्रश्न...  विस्तृतमा

रास्वपा सांसद राई

रास्वपालाई सांसद राईको देउसी आशिष्– ‘पाँचै वर्ष टिक्नू, आफैँले आफ्नो सरकार नढाल्नू’

राष्ट्रिय स्वतन्त्र पार्टी

१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष राईले पार्टीलाई देउसीको शैलीमा राजनीतिक आशिष् दिएका छन् । देउसी–भैलो कार्यक्रममा सहभागी सांसद राईले रास्वपा नेतृत्वको सरकार पाँचै वर्ष टिक्नुपर्ने र आफैँले आफ्नो सरकार नढाल्नुपर्ने...  विस्तृतमा

मधेस राजनीति

साढे दुई महिनादेखि मधेस प्रदेशसभा ठप्प

मधेस प्रदेशसभा

१६ असोज, जनकपुरधाम । मधेस प्रदेशसभा साढे दुई महिनादेखि ठप्प भएको छ । प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन हुन नसक्दा प्रदेशका महत्वपूर्ण विधायी काम प्रभावित भएका छन् । मधेस प्रदेशसभाको पाँचौँ अधिवेशनमा बजेटमाथि छलफल भइरहेका बेला दलहरूबीच विवाद र अवरोध देखिएको...  विस्तृतमा

नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर ‘गोरखधन्दा’ चलिरहेको छ : रहबर अन्सारी

नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर ‘गोरखधन्दा’ चलिरहेको छ : रहबर अन्सारी

१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल...  विस्तृतमा




महिला कबड्डीमा नेपाल भारतसँग पराजित, कास्य पदकमा सीमित

९ असोज, काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भएको हो । भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो भने...  विस्तृतमा

आत्म हत्या प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु

कात्तिक ७/ काठमाण्डाै, पेट्रोल छर्केर आत्म हत्याको प्रयास गरेकी नितु पौडेलको वर्न अस्पताल किर्तिरमा उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १ गते नितु पौडेलले अनामनगर स्थित बाबुल गिरी...  विस्तृतमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस