२०८२ अषाढ १७, मंगलबार

माधव नेपाल विशेष अदालतमा उपस्थित

नेकपा (ए कीकृत समाजवादी)का अध्यक्ष माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् ।
माधव नेपाल विशेष अदालतमा उपस्थित

११ असार काठमाडौँ /नेकपा (ए कीकृत समाजवादी)का अध्यक्ष माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित भ्रष्टाचार मुद्दामा बयानका लागि बुधबार विशेष अदालतमा उपस्थित भएका हुन् । पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ मा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस