२०८३ कार्तिक १०, सोमबार

८ तोला सुन र ८० हजार नगद गायब

कांग्रेसकी सांसद सिता थपलियाको डेरामा चोरी, ८ तोला सुन र ८० हजार नगद गायब

सांसद सिता थपलियाको डेरामा चोरी
कांग्रेसकी सांसद सिता थपलियाको डेरामा चोरी, ८ तोला सुन र ८० हजार नगद गायब

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित नेपाली कांग्रेसकी समानुपातिक सांसद सिता थपलिया (उर्मिला)को डेरामा चोरी भएको छ।
दसैँ मनाउन परिवारका सदस्यहरू जिल्ला गएको मौका छोपेर चोरहरूले सांसद थपलियाको डेराबाट ८ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी गरेका हुन्।
घटनाबारे कात्तिक ५ गते प्रहरीलाई जानकारी गराइएको थियो। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस