२०८३ भाद्र १९, शुक्रबार

सुरक्षा-अपराध

सुरक्षा-अपराध

२५ करोडसहित टोखाबाट पक्राउ परेका कुसाङ लामा पनि कारागारबाट फरार

२७ असोज, काठमाडौं / टोखामा २५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेन–जी आन्दोलनको क्रममा कारागारबाट भागेको खुलेको छ । सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) मा रहेका उनी २४ भदौको राति फरार...  विस्तृतमा

  • दृष्टि नेपाल

काठमाडौंको गौरीघाटमा महिलाको हत्या, श्रीमान् पक्राउ

२७ असोज, काठमाडौं / काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ भनिने...  विस्तृतमा

जेनजी प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएका राइफल झापामा भेटियो

२६ असोज काठमाडौँ / झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे...  विस्तृतमा

इजिप्टमा कार दुर्घटना तीन कतारी कूटनीतिज्ञको मृत्यु

२६ असोज, काठमाडौं /  इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल–शेख नजिक आइतबार भएको कार दुर्घटनामा...  विस्तृतमा

पाकिस्तानी र तालिबानी सेनाबीच सीमानामा गोली हानाहान ‍

२६ असोज काठमाडौँ /  पाकिस्तान र अफगानिस्तानबीच सीमानामा भीषण गोलीबारी भएको छ । शनिबार राति...  विस्तृतमा

हुम्ला जिप दुर्घटनाका ५ घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

२४ असोज, हुम्ला / हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये पहिलो लटमा ५...  विस्तृतमा

धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते

२४ असोज, काठमाडौं / धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी...  विस्तृतमा

माइतीघरमा भेला भएका १६ जना पक्राउ

२३ असोज काठमाडौँ /  प्रहरीले काठमाडौँको माइतीघर मण्डलामा भेला भएका जेनजीहरुलाई छानी छानी...  विस्तृतमा

माइतीघरबाट निकोलस भुसालसहित दुईजना पक्राउ

२३ असोज, काठमाडौं / माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।...  विस्तृतमा

बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर

२२ असोज, काभ्रेपलाञ्चोक /  काभ्रेको पाँचखाल नगरपालिका–६ मा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस