बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्लेलामा पहिरो जाँदा मानवीय क्षति भएको आशंका गरिएको छ । पहिरोमा परी केही व्यक्ति पुरिएको बताइए पनि घटनास्थलमा सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको यकिन विवरण आउन सकेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारका अनुसार घटनास्थलमा प्रहरी... विस्तृतमा
कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्... विस्तृतमा
११ असोज, काठमाडौं । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले... विस्तृतमा
असोज ११ काठमाडौं । मुलुककै ठूलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर... विस्तृतमा
१० असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा... विस्तृतमा
धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ बाङ्गेमा पनि पहिरो खसेको... विस्तृतमा
काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश भूभागमा... विस्तृतमा
भक्तपुर । हनुमन्ते खोलाले जल सतह पार गरेपछि भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१,... विस्तृतमा
काभ्रे । काभ्रेको बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा रोशी खोलामा आएको... विस्तृतमा
काठमाडौं । लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेपछि थानकोट–चित्लाङ सडकखण्डमा सवारी... विस्तृतमा