२०८३ कार्तिक ४, मंगलबार

ट्रेन्डिङ

ट्रेन्डिङ

कांग्रेसमा पाँच पुस्तालाई जोड्ने प्रस्ताव, युथ र विसडम काउन्सिल गठन गरिने

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा पाँच पुस्तालाई सँगै लिएर अघि बढ्ने संकल्पसहित युथ काउन्सिल र विसडम काउन्सिल गठन गर्ने प्रस्ताव अघि सारेका छन्। काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नयाँ...  विस्तृतमा

गगन थापाको राजनीतिक प्रतिवेदन : राष्ट्रियता, लोकतन्त्र र समाजवादको नयाँ व्याख्या

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधारभूत सिद्धान्त...  विस्तृतमा

कोरला नाका जोड्ने बेनी–जोमसोम सडक अझै एक साता नखुल्ने

१९ असोज, काठमाडौं । नेपाल र चीनबीच खुला रहेको कोरला नाका जोड्ने बेनी–जोमसोम सडकखण्ड अझै करिब...  विस्तृतमा

कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा छलफल

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। गत पुसमा...  विस्तृतमा

विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री बालेन शाह

१९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा...  विस्तृतमा

चितवनमा बससँग मोटरसाइकल ठोक्किँदा एक जना घाइते

९ असोज, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा बससँग मोटरसाइकल ठोक्किँदा एक...  विस्तृतमा

प्रधानन्यायाधीश केसीले बोलाए न्याय परिषद् बैठक, सर्वोच्चमा रिक्त न्यायाधीश नियुक्तिबारे छलफल हुने

१९ असोज, काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद्को बैठक बोलाएका...  विस्तृतमा

भक्तपुरमा प्लास्टिक दाना बनाउने कारखानामा आगलागी, ४० लाखभन्दा बढीको क्षति

१९ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिका–८, जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना...  विस्तृतमा

कांग्रेसको राजनीतिक प्रतिवेदन : निर्वाचनपूर्व गठबन्धन नगर्ने, प्रधानमन्त्रीको दुई कार्यकाल प्रस्ताव

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पेस...  विस्तृतमा

म्याग्दीमा २६ पहिरोको अध्ययन, बेनी बजारका बासिन्दालाई विशेष सावधानी अपनाउन सुझाव

१९ असोज, म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस